स्थानीय समाचार
उत्पीडित जातीय मुक्ति समाज गुल्मीको अध्यक्षमा बिश्वकर्मा

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको सातौं अधिवेशनबाटअध्यक्षमा कृष्ण बिश्वकर्मा निर्वाचित भएका छन ।

प्रकाशित मिति : 19 March, 2022
नेकपा एमालेले दियो मालिका गाउँपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षण !

नेकपा एमालेमा राम्रो जनमत रहेको बताउदै गठबन्धनलाई एमालेले एक्लै जित्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 18 March, 2022
७२ किलोमीटर लामो मालिका रिङ रोडको उद्घाटन !

मालिका रिङ रोड बने सङै अब मालिका वासीले सहज रुपमा एक देखी अर्को वडामा यात्रा गर्न पाउने छन ।

प्रकाशित मिति : 18 March, 2022
मालिका मर्भुङ्ग मैदानका विद्यार्थीले पाए चार दिने कथा बुनौ प्रशिक्षण !

कथा बुनौ कार्यक्रमले  विद्यार्थी सिकाइ उत्साहितका बिच कथा लेखन र कथन लगायतका विविध सिपहरुको अभिवृद्धि गर्ने थप लक्ष्य राखेको छ ।

प्रकाशित मिति : 17 March, 2022
इस्मा दर्लामचौरका घर-घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित

अहिले ८० प्रतिशत जनताको घरमा खानेपानी पुगेको विष्टको दावी छ ।

प्रकाशित मिति : 17 March, 2022
जन्म थलो इस्मा पुगेर गोकर्ण विष्टले भने जे बोलेका छौं त्यो पुरा गरेका छौं !

उनले भने "२०५६ सालमा निस्ती खोलाको शिरको पानी खुवाउछौ भनेको थियौं त्यो पुरा गर्यौ "।

प्रकाशित मिति : 17 March, 2022
विपद व्यवस्थापन समिति गुल्मीको बैठक सम्पन्न

उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो।

प्रकाशित मिति : 15 March, 2022
भुमि आयोग र गुल्मीका सात स्थानीय तह बिच सम्झौता !

गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन । 

प्रकाशित मिति : 15 March, 2022
चन्द्रकोट बहुमुखी क्याम्पसलाई सहयोग गर्ने दानवीरहरुको शालिक अनावरण !

चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।

प्रकाशित मिति : 14 March, 2022
बैंक बाट बिना ब्याज ऋण लिएर उद्यम गर्न चाहाने मालिकाका किसानलाई प्रशिक्षण !

गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।

प्रकाशित मिति : 12 March, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता