उत्पीडित जातीय मुक्ति समाज गुल्मीको अध्यक्षमा बिश्वकर्मा



गुल्मी, ५ चैत ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको सातौं अधिवेशनबाटअध्यक्षमा कृष्ण बिश्वकर्मा निर्वाचित भएका छन । समाजको उपाध्यक्षमा दीपक बराल, सचिबमा दुर्गा घायल, सहसचिवमा रमेश दर्जी र सरिता सुनार, कोषाध्यक्षमा जुना विश्वकर्मा र विभा परियार निर्वाचित भएका छन । समाजको सल्लाहकार संयोजकमा छवि विश्वकर्मा र सहसंयोजक कुमार नेपाली,
सचिवमा कृष्ण सुनार लगायत रहनु भएको नेकपा एमाले जिल्ला कमिटी सचिब गणेश श्रीपालीले जानकारी दिए । अधिबेशनलाई नेकपा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी, लुम्बिनी प्रदेश सभा सदस्य तथा एमाले नेता कमलराज श्रेष्ठ, जिल्ला सचिब गणेश श्रीपाली लगायतले सम्बोधन गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता