स्थानीय समाचार
नेकपा एमालेले धुर्कोट गाउँपालिका १ बाट खत्रीलाई उठाउने !

नेपाल कम्युनिष्ट पार्टी एमाले धुर्कोट गाउँपालिका १ ले डिल बहादुर खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ ।

प्रकाशित मिति : 13 April, 2022
नेविसंघ गुल्मीका उप–सभापति वडाध्यक्षको उम्मेदवार !

पन्थीले दुई बर्ष नेविसंघ गुल्मीको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रकाशित मिति : 13 April, 2022
‘म समाजसेवि हु प्रतिस्पर्धी होइन’– रेसुङ्गा ७ का वडाअध्यक्ष उम्मेदवार राम बहादुर थापा

आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।

प्रकाशित मिति : 13 April, 2022
इस्मा गाउँपालिकाका कर्मचारीलाई सफ्टवेयर सम्बन्धि प्रशिक्षण प्रदान

इस्मा गाउँपालिकाको आयोजना तथा सिल्लिकन सफ्ट आईटी कन्सन्टेण्टको सहकार्यमा इस्मा गाउँपालिका सबै वडाका

प्रकाशित मिति : 11 April, 2022
कांग्रेसले मदाने गाउँपालिका -१ बाट वडा अध्यक्षमा युवा नेता चन्दलाई उठाउने !

पुराना अनुहारलाई भन्दा नयाँ र युवा अनुहारलाई अग्लुङका जनताले विश्वास गर्ने स्थानीय युवा राजु चंदले बताए ।

प्रकाशित मिति : 10 April, 2022
भुपाल पोख्रेललाई पुनः अध्यक्षमा उठाउने माओवादी केन्द्रको निर्णय !

धुर्कोट गाउँपालिकाले पाँच वर्षको अबधिमा नमुना कार्य गरेको छ भने अध्यक्ष भुपाल पोख्रेलको चौतर्फी चर्चा रहेको छ । पोख्रेलको नेतृत्वमा धुर्कोट गाउँपालिकाले काचुली फेरेको स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : 10 April, 2022
मेगा बैंक रुरु शाखाले अतिबिपन्न तीन जना छात्रालाई निशुल्क पढाउने !

आर्थिक अवस्था कमजोर भएका, बाबा आमा नभएका वा अत्यन्तै पिडित ९भुकम्प, आगोलागि, बाढि० आदि परिवारका छोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर पढाउने प्रबन्धक पन्तले बताएका छन् ।

प्रकाशित मिति : 9 April, 2022
गुल्मी महोत्सवका दर्शक र सम्पत्तिको बीमा हुने

महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9 April, 2022
मुसिकोट नगरमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित मिति : 7 April, 2022
गुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने

महोत्सवको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको भुसालले बताए ।

प्रकाशित मिति : 7 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता