कर्मचारी र सञ्चारकर्मीबीचको आत्मीयता अभिवृद्धि गर्ने , भलिबल खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको हो ।
प्रकाशित मिति : 4 September, 2025आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष केशब भण्डारीले बताए ।
प्रकाशित मिति : 27 July, 2025रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष अल्पमतमा हुँदा पटक पटक चौतर्फी घेराबन्दीमा पर्ने गरेका छन् ।
प्रकाशित मिति : 14 July, 2025यसैबीच गुल्मीको चन्द्रकोट गाउँपालिका ४ रेमीमा पाँच रोपनी जग्गामा फलफूल र जडिबुटीका बिरुवा लगाईएको पार्टीका जिल्ला इन्चार्ज खोमा तरामु मगरले जानकारी दिए ।
प्रकाशित मिति : 10 July, 2025प्रशिक्षण सङै आवश्यक सामाग्री पाउँदा स्थानीय पनि खुसी भएका छन् । प्राप्त सामाग्रीलाई आय आर्जन संग जोड्ने उनिहरुको भनाइ छ ।
प्रकाशित मिति : 29 June, 2025आज बिहान विद्युत मर्मत गर्नको लागि पोलमा चढेका घिमिरेलाई करेन्ट लागेपछि जिल्ला अस्पताल गुल्मीमा उपचारको लागि ल्याईएको थियो ।
प्रकाशित मिति : 28 June, 2025कानुनले गाँजालाई अवैधानिक मानेपनी यस क्षेत्रका नागरिकले गाँजालाई घरायसी औषधिका रुपमा प्रयोग गर्ने गरेका छन् ।
प्रकाशित मिति : 20 June, 2025त्यस्तै मालिका गाउँपालिका र स्थानीयको जन श्रमदान गरि १० लाख रुपैयाँ गरि कुल ८० लाखमा ऐतिहासिक मालिका भगवती मन्दिरको निर्माण गरिएको हो ।
प्रकाशित मिति : 16 May, 2025जहाँ संघिय सरकारको १९ लाख र पालिकाको १५ लाख लगानी रहेको छ ।
प्रकाशित मिति : 13 May, 2025यसै बीच गुल्मीको मालिका गाउँपालिकाले युवाहरूलाई एक महिने मोबाइल मर्मत तालिम प्रदान गरेको छ।
प्रकाशित मिति : 10 May, 2025