ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 20 January, 2025सिमलटारी अर्खबाङ्ग मोटरबाटो निर्माण , दघासको खडग छत्रकोट निर्माण ,सामुदायिक बन,विभिन्न संघ संस्थालाई कुशल नेतृत्व गरि खड्काले अब्बल बनाएका छन् ।
प्रकाशित मिति : 20 January, 2025जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको
प्रकाशित मिति : 20 January, 2025खत्री हाल नेपाली सेनामा कार्यरत छन ।
प्रकाशित मिति : 19 January, 2025मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ ।
प्रकाशित मिति : 19 January, 2025साविकको विजेता मालिका माविले १९ स्वर्ण ,आठ रजत र सात कास्य गरि ३४ पदक जित्दै पुनः शिल्ड हात पारेको खेल प्रशिक्षक रित बहादुर बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 19 January, 2025स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति : 19 January, 2025विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 17 January, 2025उनले सबैले आ -आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने धारणा समेत ब्यक्त गर्दै विद्यालयको अभियाननै हामी सबैको अभियान रहेको बताए ।
प्रकाशित मिति : 15 January, 2025साथै उनी ``थानपती निमावि कल्याणकारी कोष´´को ५० औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 13 January, 2025