माघ १३ गुल्मी । गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी निज बहादुर खड्का र दुर्पता खड्काले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयले सञ्चालन गरेको बृहत् आर्थिक अभियानका सदस्य समेत
प्रकाशित मिति : 26 January, 2025थानपती निमाविले चलाएको बृहत आर्थिक संकलन अभियानलाई १९ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 25 January, 2025थानपती निमाविको अभियानलाई शिक्षिका गोमा गिरीको ११ हजार सहयोग !
प्रकाशित मिति : 25 January, 2025ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 24 January, 2025साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर 01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : 22 January, 2025ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 22 January, 2025स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति : 19 January, 2025विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 17 January, 2025उनले सबैले आ -आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने धारणा समेत ब्यक्त गर्दै विद्यालयको अभियाननै हामी सबैको अभियान रहेको बताए ।
प्रकाशित मिति : 15 January, 2025साथै उनी ``थानपती निमावि कल्याणकारी कोष´´को ५० औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 13 January, 2025