स्वास्थ्य
मालिकाका दुई हजार विद्यार्थीको अपांगता परिक्षण

मङ्सिर ६ देखि १३ गते सम्म सबै विद्यालयमा अपांगता परिक्षण गरि समस्या देखिएका विद्यार्थीलाई पालिकामा पठाईएको थियो ।

प्रकाशित मिति : 24 December, 2024
मालिकाको नीति: दर्लिङ्गमा अत्याधुनिक उपकरण सहितको ल्याब सञ्चालन !

स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 20 June, 2024
चन्द्रकोटमा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बाट १८ सय नागरिकले पाए सेवा !

लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।

प्रकाशित मिति : 18 May, 2024
ह्वाङ्दीमा पहिको पटक आयोजना गरिएको दन्त शिवीर बाट २ सय १५ जनाले लिए सेवा

आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 9 May, 2024
गुल्मीमा ७० हजार विद्यार्थीको आँखा परिक्षण हुने: मालिका बाट कार्यक्रमको सुरुवात

जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।

प्रकाशित मिति : 7 May, 2024
अब्बल बन्दै गुल्मी अस्पताल: मेनेन्जाइटिस र एपेन्डिसाइटिसको उपचार सुरु

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ ।

प्रकाशित मिति : 23 April, 2023
विश्व स्वास्थ्य दिवस: माझी वस्तीमा अण्डा र फलफूल वितरण

गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।

प्रकाशित मिति : 7 April, 2023
सत्यवतीको अश्लेवा पुर्ण संस्थागत प्रसुती वडा घोषणा !

सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।

प्रकाशित मिति : 29 March, 2023
जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा  रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो । 

प्रकाशित मिति : 17 March, 2023
तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।

प्रकाशित मिति : 4 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता