अध्यक्ष टिकाराम पाण्डेले बताए । दुध र मासु उत्पादन वृद्धिको आधार उन्नत जातको भाले पशुबाट नश्ल सुधार, भन्ने मुलनाराका साथ सत्यवती गाउँपालिकाले पशुपंक्षी क्षेत्रमा विविध काम गर्दै आएको छ ।
प्रकाशित मिति : 7 February, 2024सुख्खा मौसम सुरु भए सङै आगलागीका घटना बढ्ने हुँदा त्यस तर्फ स्थानीयलाई सचेत गराउन वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको वडा सचीव लाल बहादुर घर्तीले बताए ।
प्रकाशित मिति : 6 February, 2024यस्तो छ जिल्लाका अन्य स्थानीय तहको अवस्था !
प्रकाशित मिति : 3 February, 2024दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति : 1 February, 2024जसबाट बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका सहित गुल्मीको चन्द्रकोट र कालीगण्डकीका करिब १७५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्रकाशित मिति : 7 January, 2024स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा१ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा विषयवस्तु समावेश गरिएको
प्रकाशित मिति : 6 January, 2024उपाधी विजेता मालिका गाउँपालिका -६ अर्जै माविका विद्यार्थी खेलाडीलाई पालिकाले मंगलबार ५० हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।
प्रकाशित मिति : 2 January, 2024राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विनियोजित ५० लाख रकम बाट भवन बनेको हो ।
प्रकाशित मिति : 29 December, 2023चार विधाका ३० खेलमा १५ विद्यालयका ६ सय खेलाडीको सहभागीता रहेको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
प्रकाशित मिति : 29 December, 2023ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।
प्रकाशित मिति : 28 December, 2023