स्थानीय समाचार
चन्द्रकोटमा (पैसा नलाग्ने) टोल फ्रि नम्बर संचालन !

केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : 29 September, 2022
छत्रकोट गाउँपालिकाद्वारा डेंगु लगायत अन्य रोगको निशुल्क परिक्षण सेवा सुरु !

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।

प्रकाशित मिति : 27 September, 2022
इस्मा गाउँपालिकाद्वारा ५५ बर्षमाथिका एकल पुरुषलाई टोलमै सामाजिक सुरक्षा भत्ता

गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 26 September, 2022
रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर ,दुई हजार बढीले लिए सेवा

रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।

प्रकाशित मिति : 26 September, 2022
विष्णु पौडेलविरुद्ध उठेका डा: निकोलसको रुपन्देहीमा जबर्दस्त माहोल बन्दै !

स्थानीय नेताहरू एमालेलाई यो निर्वाचनमा निकै सकस पर्ने बताउँछन् ।

प्रकाशित मिति : 26 September, 2022
मुसिकोटमा सुपथ तथा कोशेली घर संचालन

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनु भयो।

प्रकाशित मिति : 26 September, 2022
माओवादी निकट शिक्षक संगठन गुल्मीको अध्यक्षमा गौतम निर्वाचित !

जिल्लाको धुर्कोट गाउँपालिकामा सम्पन्न आठौं जिल्ला सम्मेलनले चन्द्रकोट गाउँपालिका निवासी गौतमलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित मिति : 25 September, 2022
गुल्मीका सबै सिट गठबन्धनले जित्ने माओबादी नेता जिसिको उद्घोष

सिक्षकहरुको हकहित र शैक्षिक बिकासमा माओबादी पार्टिले मात्रै नेतृत्व दायी भुमिका खेलेको उनको कथन थियो ।

प्रकाशित मिति : 24 September, 2022
मुसिकोट -३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुँदै

क्लबले यही असोज १४, १५ र १६ गते कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष अशोक सोमैले जानकारी दिए ।

प्रकाशित मिति : 24 September, 2022
इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ ।

प्रकाशित मिति : 24 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता