स्थानीय समाचार
जय कोटेश्वर समुह द्वारा आयोजित अनलाईन तिजगित प्रतियोगितामा ४५ प्रतियोगी सहभागी

सुरज भट्टराई भदौ १४ गुल्मी । जयजय कोटेश्वर समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मी ले आयोजना गरेको अनलाईन तिज गित रेकर्ड डान्स प्रतियोगितामा अहिलेसम्म ४५ प्रतियोगि सहभागि भएका छन् ।

प्रकाशित मिति : 30 August, 2022
आज तीजकै दिन युएईमा बन्धक बनाइएकी गुल्मेली चेलीको उद्धार

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ ।

प्रकाशित मिति : 30 August, 2022
गुल्मीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा !

३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

प्रकाशित मिति : 29 August, 2022
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते ! 

जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 28 August, 2022
मालिका गाउँपालिकाका १०० दिन !

जनताका सामु आकर्षक एजेन्डा देखाएर निर्वाचन जितेको गठबन्धनले सय दिनमा केके काम गरे त ?

प्रकाशित मिति : 28 August, 2022
मौलिक संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १ समुकोको सहभागिता रहने आयोजकले वताएको छ।

प्रकाशित मिति : 26 August, 2022
आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।

प्रकाशित मिति : 26 August, 2022
माओवादी केन्द्र देशको पहिलो कम्युनिष्ट पार्टी बन्छः नेता जिसी

गुल्मीदरबार गाउँपालिकामा यमबहादुर पाण्डे लगायतका एक दर्जन बढि कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकोमा उनिहरुलाई स्वागत गर्दै नेता जिसीले त्यस्तो बताएका हुन् ।

प्रकाशित मिति : 25 August, 2022
गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश !

रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।

प्रकाशित मिति : 25 August, 2022
रेसुङ्गा क्याम्पसका संचालक र प्रशासन नेतृत्वले राजिनामा देउ ः एमाले

संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’

प्रकाशित मिति : 25 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता