स्थानीय समाचार
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी बानियाँ द्वारा जन्मदिनको अवसरमा पाँच हजार सहयोग

साथै उनी  “थानपती निमावि कल्याणकारी कोष´´को ३१ औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 25 December, 2024
मालिकाका दुई हजार विद्यार्थीको अपांगता परिक्षण

मङ्सिर ६ देखि १३ गते सम्म सबै विद्यालयमा अपांगता परिक्षण गरि समस्या देखिएका विद्यार्थीलाई पालिकामा पठाईएको थियो ।

प्रकाशित मिति : 24 December, 2024
थानपती निमाविको अभियान:पुर्व विद्यार्थी गोकर्ण पौडेल द्वारा पाँच हजार सहयोग !

हाल सम्म ३० जना ब्याक्ती बाट तीन लाख १५ हजार भन्दा धेरै रकम संकलन भएको अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति : 24 December, 2024
समाज सेवाको अर्को नाम गजीन्द्र पौडेल:विद्यालयलाई ३५ हजार सहयोग

उमेर बढ्दै गयो ,तागत घट्दै तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।

प्रकाशित मिति : 22 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी कृष्ण पौडेल द्वारा सात हजार पाँच सय सहयोग

उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा पोल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : 21 December, 2024
थानपती निमाविको अभियान : मदानेका रोहन सिंह द्वारा तीन हजार ३० रुपैयाँ सहयोग

मालिका गाउँपालिका -८ स्थित थानपती निमाविले चलाएको अभियानलाई उनले तीनहजार ३० रुपैयाँ सहयोग प्रदान गरेका हुन ।

प्रकाशित मिति : 21 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी खत्री द्वारा तीन हजार तीन सय ३३ रुपैयाँ सहयोग !

साथै खत्री ``थानपती निमावि कल्याणकारी कोष´´को २४ औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 20 December, 2024
थानपती निमावीको अभियान :पुर्व विद्यार्थी नारायण खड्का द्वारा दश हजार सहयोग

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 18 December, 2024
थानपती निमावीको अभियान : पुर्व विद्यार्थी कृष्ण पौडेल द्वारा १५ हजार सहयोग !

थानपती निमाविको अभियानलाई साथ दिदै १५ हजार पाँच सय ५५ सहयोग प्रदान गरेका हुन ।

प्रकाशित मिति : 7 December, 2024
रुरुक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवा

शुक्रबार गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बीच ल्याबको उद्वघाटन गरेका हुन ।

प्रकाशित मिति : 7 December, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता