यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या एक हजार छ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 21 May, 2021कोरोना संक्रमणको दर वृद्धी हुदै जान थालेपछि गाउँपालिकाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
प्रकाशित मिति : 20 May, 2021थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 17 May, 2021गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : 16 May, 2021अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 15 May, 2021त्यस्तैअखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।
प्रकाशित मिति : 28 April, 2021सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भितेपात्रोको विमोचन गरेका हुन ।
प्रकाशित मिति : 26 April, 2021बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 26 April, 2021गाउँपालिकाले चौथो समीक्षा गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक प्रतिबद्धता गरेका छन् ।
प्रकाशित मिति : 24 April, 2021कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए ।
प्रकाशित मिति : 22 April, 2021