अखिल (क्रान्तिकारी) गुल्मी द्धारा सर्वसाधरणलाई माक्स वितरण



बैशाख -१५ गुल्मी ।

नेत्र विक्रम चंन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले बुधवार सदरमुकाम तम्घासमा मास्क वितरण संगै सचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल क्रान्तिकारी गुल्मीका सह- संयोजक राज खड्काको नेतृत्वमा वुधबार एक हजार थान भन्दा बढी माक्स वितरण गरिएको अखिल (का्रन्तिकारी) गुल्मीका जिल्ला सदस्य दिपेन्द्र खत्रीले जानकारी दिए ।
साथै विद्यार्थी संगठनले सर्वसाधरणलाई माक्स लगाउन आग्रह गर्दै कोरोना बाट बच्न सक्ने उपायको बारेमा जानकारी गराउदै अनावश्यक हिडडुल नगर्ने समेत सर्वसाधरणलाई आग्रह गरेको छ ।

त्यस्तै अखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता