समाचार
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो :अब के खुल्ने के नखुल्ने हेर्नुहोस्

निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : 14 June, 2021
गुल्मीमा ट्रकले किचेर सह चालकको घटना स्थलमै ज्यान गयो !

ट्रक र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

प्रकाशित मिति : 12 June, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि,४६ जना संक्रमणमुक्त !

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

प्रकाशित मिति : 11 June, 2021
गुल्मीका स्वास्थ्य संस्था र स्वयमसेविकालाई IRDS द्वारा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

जिल्लामा कुल ५८ हजार ८ सय माक्स, ९ सय ९९ वटा सय एमएल र ७६ वटा पांच सय एमएलको सेनिटाईजर तथा ४५ सेट पिपिई प्रदान गरिएको छ ।

प्रकाशित मिति : 11 June, 2021
गुल्मीका पत्रकारको अभियानमा नेपाली सेना

नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ ।

प्रकाशित मिति : 10 June, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

घटनाको थप अनुसन्धानको जिल्लाको टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 10 June, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु !

दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।

प्रकाशित मिति : 8 June, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा १४० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु !

यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : 7 June, 2021
गुल्मीका स्थानीय तह र अस्पताललाई ८ थान अक्सिजन कन्सन्टेटर सहयोग

गुल्मीमा क्रिटिकल केयर र डाँफे फाउन्डेसनले ५ स्थानीय तह र गुल्मी अस्पताललाई अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको छ ।

प्रकाशित मिति : 7 June, 2021
गुल्मीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो !

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : 6 June, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता