गुल्मीमा एक पुरुष मृत फेला !



जेठ २७ गूल्मी ।

गुल्मीमा एक पुरुष मृत फेला परेका छन ।
जिल्लाको इस्मा गाउँपालिका पाँच पाकटेरीका ३० वर्षीय पुरुष बिदुर बिक्रम कँवर मृत फेला परेको इस्मा चौकीका प्रहरी नायव निरीक्षक महोन लाल अधिकारीले जानकारी दिए ।

कुवर घर देखि करिब तीन सय मिटर नजिकै रहेको रागाको पाइला भन्ने भिर नजिकै बाट करिब ४५ मिटर तल खसेको बताईएको छ ।
घटनाको थप अनुसन्धानको जिल्लाको टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता