समाचार
स्थानीय सरकार सञ्चालन सम्बन्धि मालिका गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम

मालिका गाउँपालिकामा स्थानीय सरकार सञ्चालन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

प्रकाशित मिति : 16 June, 2022
शाईन रेसुङ्ग बैंक सिमलटारी द्वारा जनप्रतिनिधिलाई सम्मान सङै शुभकामना प्रदान ।

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त

प्रकाशित मिति : 16 June, 2022
गुल्मीको समन्वय प्रमुखमा गठबन्धनका द्रोर्ण बहादुर खत्री !

कुल २४ मत रहेको गुल्मीमा गठबन्धनका १५ र एमालेका ९ मतदाता रहेका थिए । जसमा प्रमुखका लागि एमालेका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएका थिए ।

प्रकाशित मिति : 15 June, 2022
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ ः विप्लव

महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन् ।

प्रकाशित मिति : 15 June, 2022
सुरक्षा निकाय द्वारा तम्घासमा विपद व्यवस्थापन सम्बन्धि कृत्रिम घटनाको अभ्यास (भिडियो सहित)

सम्भावित जोखिमको नियन्त्रण तथा व्यवस्थापन र अन्तर समन्वय देखाउनलाई कृत्रिम घटनाको अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।

प्रकाशित मिति : 12 June, 2022
गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान पक्राउ

सागर भण्डारी,गुल्मी गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 12 June, 2022
रेसुङ्गा बहुमुखी क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी

यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।

प्रकाशित मिति : 12 June, 2022
चन्द्रकोट गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न प्रबक्तामा खरेल

चन्द्रकोट गाउँपालिकाले स्थानीय सरकारको प्रबक्तामा घनश्याम खरेललाई तोकेको छ ।

प्रकाशित मिति : 12 June, 2022
धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरु

शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ ।

प्रकाशित मिति : 12 June, 2022
सुरक्षाकर्मीले जेठ २९ गते गुल्मीको चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने !

आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : 10 June, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता