समाचार
गुल्मीमा भूमिहीनहरुको समस्या समाधान गर्न स्थानीय सरकार प्रतिवद्ध

गुल्मीमा भूमिहीनहरुको समस्यालाई समाधान गर्नका लागि गुल्मीका स्थानीय सरकारका प्रमुखहरु प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति : 19 June, 2022
ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ

गुल्मीमा सडक खन्ने क्रममा ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ परेका छन्

प्रकाशित मिति : 19 June, 2022
गुल्मीमा करेन्ट लागेर युवतीको मृत्यु

आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते

प्रकाशित मिति : 18 June, 2022
गुल्मीमा यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

गुल्मीमा यौन दुराचारको आरोपमा शिक्षक पक्राउ पक्राउ परेका छन् ।

प्रकाशित मिति : 17 June, 2022
नेकपाद्धारा एसपीपी सम्झौताविरुद्ध गुल्मीको ठूलो लुम्पेक र धुर्कोटमा मसाल जुलुस र कोणसभा

नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको दुई स्थानमा मसाल जुलुस गरेको छ ।

प्रकाशित मिति : 17 June, 2022
गुल्मीको मदानेमा एक विद्यालयका ३५ विद्यार्थी एकैपटक बिरामी, स्वास्थ्यकर्मीकाे टाेली जाँदै

गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : 16 June, 2022
स्थानीय सरकार सञ्चालन सम्बन्धि मालिका गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम

मालिका गाउँपालिकामा स्थानीय सरकार सञ्चालन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

प्रकाशित मिति : 16 June, 2022
शाईन रेसुङ्ग बैंक सिमलटारी द्वारा जनप्रतिनिधिलाई सम्मान सङै शुभकामना प्रदान ।

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त

प्रकाशित मिति : 16 June, 2022
गुल्मीको समन्वय प्रमुखमा गठबन्धनका द्रोर्ण बहादुर खत्री !

कुल २४ मत रहेको गुल्मीमा गठबन्धनका १५ र एमालेका ९ मतदाता रहेका थिए । जसमा प्रमुखका लागि एमालेका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएका थिए ।

प्रकाशित मिति : 15 June, 2022
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ ः विप्लव

महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन् ।

प्रकाशित मिति : 15 June, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता