साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् ।
प्रकाशित मिति : 7 November, 2022`कुर्घाको शान, मालिकाको पहिचान´ भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रममा आज फाइनल भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ ।
प्रकाशित मिति : 7 November, 2022रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।
प्रकाशित मिति : 6 November, 2022गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन ।
प्रकाशित मिति : 6 November, 2022प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।
प्रकाशित मिति : 5 November, 2022साथै यो परिस्थितिमा मुसिकोटका जनताले लगाएको गुन कहिल्यै नभुल्ने बाचा समेत श्रेष्ठले गरे ।
प्रकाशित मिति : 2 November, 2022नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति : 2 November, 2022'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।
प्रकाशित मिति : 1 November, 2022गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।
प्रकाशित मिति : 1 November, 2022सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।
प्रकाशित मिति : 31 October, 2022