वि .स २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।
प्रकाशित मिति : 31 July, 2023शिवा आले र मिरा नामाको स्वर रहेको गीतमा शब्द बोमबहादुर कार्की र चन्द्रकला शाहले कोरेका हुन् ।
प्रकाशित मिति : 30 July, 2023जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन् ।
प्रकाशित मिति : 29 July, 2023उहाँले प्राविधिकले भने अनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरी राम्रो भए थप क्षेत्रमा बिस्तार गरिने बताउनुभयो । व्यवसायिक तथा सौन्दर्य वृद्धि हुनाले यो नवीनतम कार्यको सुरुवात गरिएको
प्रकाशित मिति : 29 July, 2023यस्तै हर्कतका कारण पछिल्लो समय जापानको एनआरएनए प्रती वितृष्णा पैदा हुन थालेको छ ।
प्रकाशित मिति : 29 July, 2023नेपाल प्रेस युनियन गुल्मी अहिले निकै चर्चामा छ ।
प्रकाशित मिति : 24 July, 2023आज एकलौटी ढंगले आफू अनुकुल पदाधिकारी तोके पछि विवाद अझ धेरै चर्किएको प्रेस युनियनका एक सदस्यले बताए ।
प्रकाशित मिति : 21 July, 2023साउन ४ गुल्मी । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार शुद्धिकरणको पक्षमा आफुहरु बलियो ढंगले उभिएको बताए । उनले महासंघको सुर्खेतको साधरण सभाबाट पारित कार्यविधी र सवै संगठनको
प्रकाशित मिति : 20 July, 2023२४ वर्षका सुमन पत्रकारिता क्षेत्रमा अब्बल मानिन्छन् ।
प्रकाशित मिति : 19 July, 2023गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ ।
प्रकाशित मिति : 18 July, 2023