खुमन र शान्ताको तिजको कोसेली ” के छ खबर सन्चै” टिकटकमा भाइरल (भिडियो सहित)



६ भदौ गुल्मी ।

गायक खुमन अधिकारी र गायिका शान्ता परियारको नयाँ तिज गीत कोसेली “के छ खबर सन्चै” सार्वजनिक भएको छ । के छ खबर भनेर सोधेका र काम गर्न नसक्ने लाहुर लैजान भनेको कथा वस्तु गीतमा रहेको छ ।
मौलिक तिजको झल्को दिलाउने गीत सार्वजनिक भएकै केही बेरमा धेरै दर्शक श्रोताले मन पराएका छन् । गीतमा गायक खुमन अधिकारी र गायिका शान्ता परियारको स्वर रहेको छ ।
प्रकाश पराजुलीको शब्द रहेको गीतमा खुमन अधिकारीले लय गरेका छन् । खुमन अधिकारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको पूरा भिडियो

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता