समाचार
बुबाको सम्झनामा विद्यालयलाई २२ हजार सहयोग

साथै उनी ``थानपती निमावि कल्याणकारी कोष´´को ५० औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 13 January, 2025
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी गोबिन्द सुनार द्वारा पाँच हजार पाँच सय सहयोग

ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट  गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

प्रकाशित मिति : 8 January, 2025
जन्म दिनको अवसरमा पुर्व विद्यार्थी नारायण जिसी द्वारा थानपती निमाविलाई पाँच हजार सहयोग

लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाडका स्वकीय सचिव समेत रहेका जिसीले विद्यालयलाई पटक पटक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : 31 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग

थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग

प्रकाशित मिति : 29 December, 2024
बुबा-आमाको सम्झनामा थानपती निमाविलाई दस हजार सहयोग

साथै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 27 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी अजय सुनार द्वारा पाँच हजार सहयोग

उनी हाल रोजगारीको सिलसिलामा साउदी अरेबिया रहेका छन् ।

प्रकाशित मिति : 27 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुबास परियार द्वारा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग

पुर्व विद्यार्थी समेत रहेका परियारले थानपती निमाविले चलाएको अभियानलाई  पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।

प्रकाशित मिति : 26 December, 2024
जन्म दिनको अवसरमा अर्जुन केसी द्वारा थानपती निमाविलाई सात हजार सहयोग

उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया  रहेका छन् ।

प्रकाशित मिति : 25 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी बानियाँ द्वारा जन्मदिनको अवसरमा पाँच हजार सहयोग

साथै उनी  “थानपती निमावि कल्याणकारी कोष´´को ३१ औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 25 December, 2024
मालिकाका दुई हजार विद्यार्थीको अपांगता परिक्षण

मङ्सिर ६ देखि १३ गते सम्म सबै विद्यालयमा अपांगता परिक्षण गरि समस्या देखिएका विद्यार्थीलाई पालिकामा पठाईएको थियो ।

प्रकाशित मिति : 24 December, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता