Author: DB Khadka

मालिकाको अर्को नयाँ नीति पर्यटन प्रवर्द्धनको लागि अन्तरास्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्ने

यो वर्ष आयोजन गरिने अन्तरास्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले विश्वभरनै मालिका गाँउपालिका प्याराग्लाइडिङ उडानको लागी उपयुक्त छ , भन्ने सन्देश दिने गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालको भनाई रहेको छ ।

प्रकाशित मिति : 26 June, 2021
गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु !

घटना बारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 26 June, 2021
तस्वीरमा हेर्नुहोस मालिका गाउँपालिकाको नवौं गाँउसभा

असार ११ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आर्थीक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम विहिबार प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमका केही झलकहरु तस्वीरमा ।        

प्रकाशित मिति : 25 June, 2021
मोटरसाईकल धुने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु !

गुल्मीमा करेन्ट लगोर एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 25 June, 2021
कुखुरा पाल्न चाहने छापहिलेका २५ जनाले पाए प्रतिव्यक्ति ५० वटा लोकल जातका चल्ला

२५ जना युवाहरुलाई चल्ला ,औषधि र दाना गरी २० हजार बराबरको सहुलियत प्रदान गरिएको बताईएको छ । ।

प्रकाशित मिति : 25 June, 2021
इस्मामा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम !

यस कार्यक्रम बाट तीन सय ५० जना मजदुरले एक महिना सम्म रोजगार पाउने छन् ।

प्रकाशित मिति : 21 June, 2021
प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु !

प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

प्रकाशित मिति : 21 June, 2021
महासचिव विप्लवद्वारा पार्टीका नेता–कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन !

विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गदै विपतको घडीमा पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठन, नेतृत्व नेता–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रुपमा लागि पर्न विशेष निर्देशन दिएका हुन।

प्रकाशित मिति : 16 June, 2021
धुर्कोट गाउँपालिकाको वाग्ला खरका छाना मुक्त वडा घोषणा

त्यस्तै अहिले सम्म गाउँपालिकाका वडा नम्वर १,२,४,६ र ७ नम्वर वडा खरका छाना मुक्त वडा घोषणा भैसकेको उपाध्यक्ष शिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : 16 June, 2021
पहिरोले इस्माका दुई घर भत्किए एक जना घाईते !

त्यस्तै लागतारको वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् ।

प्रकाशित मिति : 15 June, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता