विप्वल नेकपा गुल्मी द्धारा पहिरो पीडितलाई राहत प्रदान



असार -२६ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी गुल्मीले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका दश सिमिचौरका बेदुराम विकको परिवारलाई शनिबार घरमै पुगेर उक्त पाटीले राहत प्रदान गरेको हो ।
परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल ,चामल, नुन तथा तेल प्रदान गरिएको पाटीका जिल्ला सदस्य बसन्त गैरेले जानकारी दिए । गएको असार २३ गते घरमाथी बाट खसेको पहिरोले घरमा पुर्णरुपमा क्षेती पुराएको छ भने सात जनाको पविार रहेका उनिहरु आफन्तीकोमा आश्रय लिएर बसेका छन् ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता