शाइन रेसुङा बैंक सिमलटारीद्वारा टोलमै पुगेर भत्ता वितरण !



साउन १९ गुल्मी । शाईन रेसुङा डेभलपमेन्ट बैंक लि. सिमलटारी शाखाले सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गर्ने गरेको छ ।

त्यस्तै मंगलबार उक्त बैंकले जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर सात द्वानेटका नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको शाखा प्रमुख दिपक पाण्डेले जानकारी दिए ।

द्वानेटका दलित,ज्येष्ठ , एकल महिला गरि दुई सय नागरिकलाई १५ लाख पचास हजार रुपैयाँ वितरण गरिएको छ । पारदर्शिताको लागी बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा धेरै ज्येष्ठ नागरिकले हैरानी संगै सास्ती खेपीरहेको समयमा शाइन रेसुङा डेभलपमेन्ट बैंकले टोलमै पुगेर भत्ता वितरण गरी उदाहरणीय कार्य गरेको छ ।

आगमी दिनमा पनि यो कार्यलाई निरंतरता दिने बैंकले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता