तस्वीरमा हेर्नुहोस, मालिकाका जेष्ठ नागरिकलाई रेडियो, टर्च लाईट र कम्बल उपहार



माघ- २३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले एक सय २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास परियोजना कार्यक्रम अन्तर्गत वडा नम्बर पाँच छापहिलेका ७५ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान गरिएको हो ।
हेर्नुहोस तस्वीरमा

 

 

 

 

 

तस्वीर ः डिबि खड्का गुल्मी अपडेट ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता