इस्मामा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम !



असार ७ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाले यो वर्ष गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार सम्पन्न नौं गाउँसभाले आर्थीक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बाट उक्त कार्यक्रम पारित गरेको गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन ।
कोभिड १९ का कारण बैदेशिक रोजगार बाट फर्किएका,गरिब,विपन्न तथा प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन नसकेका नागरीकले काम पाउने अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए ।
यस कार्यक्रम बाट तीन सय ५० जना मजदुरले एक महिना सम्म रोजगार पाउने छन् । भने ६० लाख रकम विनियोजन गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता