माओवादी केन्द्र गुल्मीको संयोजकमा बुद्धि जिसी चयन



चैत- २ गुल्मी ।

गुल्मी नेकपा माओवादी केन्द्र गुल्मीको संयोजकमा बुद्धि जिसी चयन हुनुभएको छ । माओवादी केन्द्रका बौद्धिक , बैचारिक एवं बिकासप्रेमी नेताका रुपमा छबि बनाउनु भएका जिसीलाई पार्टिले जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको माओवादी केन्द्र रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य भएर काम गरिसक्नु भएका नेता जिसीलाई गुल्मी जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । आज बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले सो निर्णय गरेको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता