बढीगाड खोलामा हाम फालेर गुल्मीमा एक जना बेपत्ता !



डि.बि खड्का गुल्मी ।
बढीगाड खोलामा हाम फालेर गुल्मीमा एक जना बेपत्ता  भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर चार बस्ने २५ वर्षीय अर्जुन कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ 
उनी भुवाचीदीमा रहेको झोलुङगे पुल बाट हाम फालेको बताईएको छ । उनको खोजीकार्य भैइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता