प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता !



साउन- ३२ ।

प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता भएका छन । जिल्लाको गौमुखी गाँउपालिका – २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
घरबाट आफ्नो गोठ जाने क्रममा (आज) सोमबार मध्यान्ह १२ बजेको समयमा स्थानिय घट्टे खोलाले बगाएको हो । प्रहरी र स्थानिय मिलेर बेपत्ता वृद्धको खोजिकार्य जारी राखीएको प्युठान प्रहरीको भनाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता