प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता !



साउन- ३२ ।

प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता भएका छन । जिल्लाको गौमुखी गाँउपालिका – २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
घरबाट आफ्नो गोठ जाने क्रममा (आज) सोमबार मध्यान्ह १२ बजेको समयमा स्थानिय घट्टे खोलाले बगाएको हो । प्रहरी र स्थानिय मिलेर बेपत्ता वृद्धको खोजिकार्य जारी राखीएको प्युठान प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता