डाक्टर भण्डारी दिए सोनाम ल्होसारको शुभकामना



माघ- ३० गुल्मी ।

नेपाली काङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले सोनाम ल्होसारको अवसरमा  शुभकामना दिएका छन् । डा :भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएको शुभकामना भनिएको छ । “नेपाली भुमीमा नेपालको गौरव र सानको आधार बनेका सस्कृति मध्य रास्ट्रीय पर्व सोनामर ग्याल्पो ल्होछार– २८५७ को अवसरमा सबै लाई शुभकामना ” ।

यो पर्व आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउदै छन ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता