जनै पुर्णिमा तथा रक्षा बन्दनकाे चहल पहल (फाेटाे फिचर्स )



 रिया बस्नेत बुटबल २९ श्रवण ।

हरेक चाडवाडकाे अा-अाफ्नाे महत्ब र सन्दर्भ हुन्छ ।तेस्तै खुसीयालीको चाड जनै पूर्णिमा /रक्षाबन्धन विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन ।

रुपन्देहिकाे बुटवलमा पनि जनै पूर्णिमा अर्थात रक्षा बन्दनकाे चहल पहल सुरु भएकाे छ रक्षा बन्धन / जनै पूर्णिमा लाई मध्यनजर गर्दै राखि, जनै,डाेरा , मिठाई र फलफुल लगाएतका बस्तु हरु किन्ने मानिसहरुकाे बुटबलकाे हाट बजार लगायताका अन्य विभिन्न ठाउँहरुमा चहपहल सुरु भए सगै बजार क्षेत्रमा पनि भिडभाड बढेकाे छ ।

फाेटाे फिचर्स

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता