चुनावमा भने भन्दा धेरै विकासका काम गर्यौं ः वडा अध्यक्ष जिसि

कात्तिक -२६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्वर आठका वडा अध्यक्ष टीका जिसिले आफुहरुले चुनावमा बाचा गरे भन्दा धेरै विकास गरेको बताएका छन् । सामुदायिक रेडियो स्काई बाट प्रशारित कार्यक्रम स्काई विशेषमा उनले यस्तो बताएका हुन । जनतका इच्छा आँकक्षा धेरै भए पनि आफुहरुले चुनावमा जेजे गर्छौ भनेका थियौ त्यो भन्दा धेरै विकास निमार्णका काम गरेका छौ ।
सुनुहोस उक्त कुरकानी