गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु !



असार १२ गुल्मी ।

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लको धुर्कोट गाउँपालिका चार जैशिथोक स्थित सिमघाट खोलामा माछा मार्ने क्रमा सोही वडामा बस्ने २१ वर्षीय मदन धर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गूल्मीले जानकारी दिएको छ ।
शनिवार आज दिउँसो चार बजे  खोलामा डुबेको मृत्यु  भएको बताइएको छ ।

घटना बारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता