गुल्मीमा चट्याङले लागेर एक महिला घाइते !



फागुन- ३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका दुइ दर्लिङमा चट्याङले लागरे एक महिला घाइते भएकी छन् । वडा नम्वर दुइकी ४५ वर्षीय मन कुमारी घर्ती घाइते भएको स्थानीय विष्ण्ुा विकले बताए । घाइते घर्तीको स्थानीय मेडिकलमा उपचार पछि करिब ढेड घण्टा पछि होस खुलेको बताईको छ । अहिले उनको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता