गुल्मीमा कालीगण्डकी नदिमा हाम फालेर एक युवक बेपत्ता !
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2020/02/gulmi-update-logo.jpg?fit=498%2C202&ssl=1)
कात्तिक १८ गुल्मी ।
गुल्मीको हर्मिचौर गाउँका एक युवक शुक्रबार दिउँसो कालिगण्डकी नदिमा हाम्फालेका छन् । प्रहरीका अनुसार कालिगण्डकी गाउँपालिका–१ मा पर्ने हर्मिचौरका ३५ बर्षीय टेकराजव पाण्डे कालिगण्डकी नदिको रेपका घाटको पक्की पुलबाट दिउँसो ११ बजेको समयमा हाम्फालेको हुन ।
उनी हम्फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।