बिरामीको उपस्थितमा मात्रै रेफर गर्ने नगर्ने निर्णय सर्वाधिकार चिकित्सक तथा स्वास्थ्य कर्मीको हातमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 12 September, 2021२०४८ साल देखी नेपाली कांग्रेसमा सक्रिय रहेका श्रेष्ठले सानै देखी राजनीतिमा रुची राख्दथे ।
प्रकाशित मिति : 10 September, 2021समाज परिवर्तनका पात्र विद्यार्थीले शैक्षिक माफियाको मनपरीलाई चुपचाप सहेर बस्न नहुने बताउदै त्यसको भण्डारफोर गर्न अखिल (क्रान्तिकारी) सदैब तयार रहेको र रहनु पर्ने उनको धारणा थियो ।
प्रकाशित मिति : 24 July, 2021नेपाल रेडक्रस सोसाईटी काठमाडौंले एक वटा अक्सिजन कन्सन्ट्रेटर सहित सात सय थान माक्स प्रदान गरेको छ ।
प्रकाशित मिति : 22 July, 2021वृद्धवृद्धालाइ कोरोना विरुद्धको खोप लगाउनको लागी निः शुल्क यातयातको समेत व्यवस्था गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।
प्रकाशित मिति : 4 March, 2021६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : 28 February, 2021नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 February, 2021शिक्षक हकहितको लागी एकबद्ध हुनु पर्ने सन्देश समेत ते्रसो प्रतीनिधि सभाले दिएको शिक्षकहरुले जनाएका छन् ।
प्रकाशित मिति : 30 January, 2021विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुलाई अभिमुखीकरण
प्रकाशित मिति : 22 January, 2021नेपाल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाले एक कार्यक्रमका विच मुसिकोटमा २,३८,२०० को मृत्यृदावी परिवारलाई भुक्तानी गरेको छ ।
प्रकाशित मिति : 24 November, 2020