
गुल्मीको मालिका गाउँपालिका-६ फुलबारीका किसानको हिजो आज दैनिकी फेरिएको छ ।
प्रकाशित मिति : 15 February, 2022
उक्त पुलको ४५ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको छ ।
प्रकाशित मिति : 13 February, 2022
२०५२ सालमा तत्कालीन माओवादीले शसस्त्र बिद्रोह सुरु गरे पनि पछिल्लो समय माओवादी बिच भएको टुट्फुट र विभाजनको कारण तथा नेपाल कम्युनिस्ट पाटीले लिएको एजेन्डा बारे कार्यकर्तालाई प्रकाश पारेका थिए ।
प्रकाशित मिति : 13 February, 2022
२०५२ साल फागुन १ गते देखी प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं महान जनयुद्धको बाटोमा अगाडी बढौ भन्ने मुल नाराका साथ जनयुद्ध सुरु भएको थियो ।
प्रकाशित मिति : 12 February, 2022
उक्त विद्यालयमा ४० वर्ष सम्म अध्यापन गराएका शिक्षक गोपाल प्रसाद भट्टराई र ३७ वर्ष सम्म अध्यापन गराएका अर्का शिक्षक शोभाकान्त ज्ञवालीलाई बिदाई गरिएको हो ।
प्रकाशित मिति : 12 February, 2022
मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई मातृशोक
प्रकाशित मिति : 3 February, 2022
गुल्मीमा एकैदिन १ सय ३२ जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ६ सय २९ पुग्यो
प्रकाशित मिति : 1 February, 2022
मौसम तथा प्राविधिक समस्या नआए एक हप्ता भित्र सबै काम सकिने आयोजना प्रमुख सन्जीब खड्काले बताए ।
प्रकाशित मिति : 1 February, 2022
साथै आउँदो आइतबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीद्धारा आशिंक रुपमा केही मात्रा सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
प्रकाशित मिति : 31 January, 2022
ब्याडमिन्टन खेल र खेलाडीको बृहत्तर विकासका लागी धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक ६० लाखको लगानीम ब्याडमिन्टन कभर्डहलको निर्माण गरेको छ ।
प्रकाशित मिति : 29 January, 2022