ब्यापक छलफल गरेर उपुक्त समयमा उपयुक्त निर्णय जानकारी दिंदै खड्काले पालिकाले नियमसंगत र न्यायसंगत निर्णय गर्ने बताए।
प्रकाशित मिति : 13 December, 2022यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 12 December, 2022प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो । तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।
प्रकाशित मिति : 11 December, 2022जन्म दिन तथा अन्य उत्सवमा गरिने यस्ता क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले बताए ।
प्रकाशित मिति : 7 December, 2022जसअन्तरगत सवारी साधनमा १५ लाख, मतदाता नामावलीमा १५ हजार, प्रचार–प्रसार सामग्रीमा ४५ हजार, ढुवानीमा एक लाख ५० हजार खर्च गरेको विवरण पेश गरेका छन् ।
प्रकाशित मिति : 6 December, 2022सोहि अवसरमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्य सम्पादनबाट उत्कृष्ट ६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित प्रमाणपत्र , दाेसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।
प्रकाशित मिति : 5 December, 2022उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो ।
प्रकाशित मिति : 3 December, 2022यद्यपि भण्डारीले साङ्केतिक रुपमा भने गगन थापालाई समर्थन गरेको आशय प्रकट गरेका थिए ।
प्रकाशित मिति : 3 December, 2022करिव १ करोड़ ७० लाख लागत रहेको यस आयोजनाको कार्य अवधि डेढ वर्ष रहेको छ ।
प्रकाशित मिति : 1 December, 2022एमाले जिल्ला कमिटी गुल्मीले पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन असहयोग गर्ने नेतृत्व तहका केहि नेतालाई कारवाही गर्ने योजना बनाएको श्रोतले बताएको छ ।
प्रकाशित मिति : 1 December, 2022