घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 9 January, 2021चिसो मौसम बाट कोही पनि नागरिक न्यानो बाट बञ्चीत नहुन भनेर शाईन रेसुंगा बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत न्यानो कपडा प्रदान गरेको हो ।
प्रकाशित मिति : 8 January, 2021समितिले जथावावी फोहोर फाल्ने र पार्किङ्ग गर्नेलाई कारवाही गर्ने र चिदीचौर खेलमैदान संगै सार्वजानिक शौचलायकोे संरक्षण गर्ने छ ।
प्रकाशित मिति : 6 January, 2021भवन सम्पन्न गर्न ९१ लाख ९२ हजार लाग्ने छ ।
प्रकाशित मिति : 25 December, 2020गुल्मीको मालिका गाउँपालिकाले थालेको वालबिवाह अभियान तिव्रताका साथ अघि बढाइएको छ ।
प्रकाशित मिति : 23 December, 2020जिल्ला विपद्ध व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले आगोलागि जस्ता विपद्धलाई व्यवस्थापन गर्न पालिकाहरुले दमकलको व्यवस्था गर्न सके राम्रो हुने बताउनुभयो ।
प्रकाशित मिति : 16 December, 2020बिहिवार राती करिब ११:३० तिर अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 13 November, 2020उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
प्रकाशित मिति : 12 November, 2020लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले गाई पालनलाई छाड्न भन्दा यसलाई सही रुपमा पाल्न सके राम्रो आम्दानी हुने बताए ।
प्रकाशित मिति : 11 November, 2020भारतमा भन्दा नेपालमै आर्थिक आम्दानी हुन थालेपछी भारत नौवतुनाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थालेका छन ।
प्रकाशित मिति : 9 November, 2020