प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 October, 2021गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’
प्रकाशित मिति : 30 October, 2021शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रकाशित मिति : 29 October, 2021त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 29 October, 2021बम ब्लास्टिङ गरेर रिडि-रुद्रवेणी सडक खण्ड खुलाउने नेपाली सेनाको तयारी
प्रकाशित मिति : 29 October, 2021ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल
प्रकाशित मिति : 28 October, 2021मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।
प्रकाशित मिति : 26 October, 2021एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !
प्रकाशित मिति : 24 October, 2021ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।
प्रकाशित मिति : 19 October, 2021खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।
प्रकाशित मिति : 19 October, 2021