प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : 22 February, 2024देशभरका ४६० गाउँपालिकालाई पछि पार्दै भौगोलिक रुपमा अत्यन्त विकट मानिने मालिका गाउँपालिका पहिलो बन्न सफल भएको हो ।
प्रकाशित मिति : 21 February, 2024मालिका गाउँपालिका लोक कला संस्कृतिमा प्रख्यात गाउँपालिका हो ।
प्रकाशित मिति : 15 February, 2024फाइनलमा आयोजक मालिका गाउँपालिका माथी संघर्षपुर्ण जित दर्ता गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो ।
प्रकाशित मिति : 14 February, 2024माघ २१ गते देखि सुरु भएको मालिका लोकताराको अडिशन वडा तह हुँदै सोमबार सेमि फाइनलको अडिशन गाउँपालिकाको केन्द्र अर्खबाङमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : 13 February, 2024युवा सम्मेलन बाट १० बुदे घोषणा पत्र जारी गरी सरोकारवाल निकायले प्रतिबद्धता समेत जाहेर गरेका छन ।
प्रकाशित मिति : 10 February, 2024आज एक समारोहका बीच गाउँपालिका अध्यक्ष देवीराम अर्याल द्वारा नवनिर्मित वडा कार्यालयको उद्वघाटन भएको वडा सदस्य महेन्द्र विसीले जानकारी दिए।
प्रकाशित मिति : 9 February, 2024अध्यक्ष टिकाराम पाण्डेले बताए । दुध र मासु उत्पादन वृद्धिको आधार उन्नत जातको भाले पशुबाट नश्ल सुधार, भन्ने मुलनाराका साथ सत्यवती गाउँपालिकाले पशुपंक्षी क्षेत्रमा विविध काम गर्दै आएको छ ।
प्रकाशित मिति : 7 February, 2024सुख्खा मौसम सुरु भए सङै आगलागीका घटना बढ्ने हुँदा त्यस तर्फ स्थानीयलाई सचेत गराउन वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको वडा सचीव लाल बहादुर घर्तीले बताए ।
प्रकाशित मिति : 6 February, 2024यस्तो छ जिल्लाका अन्य स्थानीय तहको अवस्था !
प्रकाशित मिति : 3 February, 2024