नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 21 March, 2024सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
प्रकाशित मिति : 11 March, 2024मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति : 2 December, 2023नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।
प्रकाशित मिति : 11 October, 2023घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।
प्रकाशित मिति : 15 August, 2023करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
प्रकाशित मिति : 3 August, 2023घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : 30 July, 2023नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो।
प्रकाशित मिति : 15 July, 2023बुधबार साँझ १० बजे बुर्तिबाङ स्वास्थ्य केन्द्रले उनलाई मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ।
प्रकाशित मिति : 13 July, 2023तर मुस्कान सहित जवाफ दिनु भयो नगरप्रमुख खरेल र प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले लगाईएका आरोपको दफबार जवाफ दिएका थिए ।
प्रकाशित मिति : 6 June, 2023