त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।
प्रकाशित मिति : 26 February, 2023राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।
प्रकाशित मिति : 16 February, 2023सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो ।
प्रकाशित मिति : 15 February, 2023आज पहिलो दिन ६ वटा खेल भएका छन ।
प्रकाशित मिति : 13 February, 2023प्रतियोगिता फागुन ३ गते सम्म चल्ने छन ।
प्रकाशित मिति : 13 February, 2023आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 13 February, 2023गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
प्रकाशित मिति : 12 February, 2023अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति : 10 February, 2023भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।
प्रकाशित मिति : 9 February, 2023मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।
प्रकाशित मिति : 7 February, 2023