बुधबार सार्वजनिक महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा गुल्मी जिल्लामा सबै भन्दा कम बेरुजु आउने स्थानीय मालिका गाउँपालिका बनेको छ ।
प्रकाशित मिति : 15 May, 2025यसै बीच गुल्मीको मालिका गाउँपालिकाले युवाहरूलाई एक महिने मोबाइल मर्मत तालिम प्रदान गरेको छ।
प्रकाशित मिति : 10 May, 2025मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ ।
प्रकाशित मिति : 19 January, 2025अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 8 January, 2025ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 8 January, 2025लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाडका स्वकीय सचिव समेत रहेका जिसीले विद्यालयलाई पटक पटक सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति : 31 December, 2024थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग
प्रकाशित मिति : 29 December, 2024उनी हाल रोजगारीको सिलसिलामा साउदी अरेबिया रहेका छन् ।
प्रकाशित मिति : 27 December, 2024पुर्व विद्यार्थी समेत रहेका परियारले थानपती निमाविले चलाएको अभियानलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 26 December, 2024साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ३१ औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 25 December, 2024