शुक्रबार देखि चलेको समिक्षा गोष्ठीमा १२ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधीहरुले आआफ्नो पालिकाको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
प्रकाशित मिति : 24 September, 2023कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लव छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्नुभयो ।
प्रकाशित मिति : 5 April, 2023किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !
प्रकाशित मिति : 20 March, 2023पुरुष भलिबल तर्फ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार,३० हजार,२० हजार र दस हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रकाशित मिति : 3 March, 2023गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रकाशित मिति : 9 February, 2023बिहीबार छत्रकोट गाउँपालिकाको अनमोल कृषक समुहले वडा नम्बर ३ लुम्छामा ‘छत्रकोट सुन्तला महोत्सव’ को आयोजना गरेको थियो ।
प्रकाशित मिति : 23 December, 2022स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।
प्रकाशित मिति : 27 September, 2022सरसफाइ कार्यक्रममा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।
प्रकाशित मिति : 18 September, 2022साथै गाउँपालिका द्वारा जारी सुचना अनुसार गाउँपालिकाले प्रत्येक शनिबार विहान १० वजे दस मिनेटको समय छुट्याई घरभित्र तथा घरबाहिर लामखुट्टे ले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौूँ भन्ने नाराका
प्रकाशित मिति : 13 September, 2022केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो।
प्रकाशित मिति : 13 September, 2022