इस्मा गा.पा
इस्मा गाउँपालिकाद्वारा ५५ बर्षमाथिका एकल पुरुषलाई टोलमै सामाजिक सुरक्षा भत्ता

गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 26 September, 2022
इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ ।

प्रकाशित मिति : 24 September, 2022
गुल्मीमा ६५ वर्षीया वृद्वा माथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ !

गुल्मीमा ६५ वर्षीया वृद्वा माथी जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

प्रकाशित मिति : 1 September, 2022
आज तीजकै दिन युएईमा बन्धक बनाइएकी गुल्मेली चेलीको उद्धार

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ ।

प्रकाशित मिति : 30 August, 2022
इस्मामा भेटिएको कंकालको पहिचान खुल्यो !

भदौ ४ गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए

प्रकाशित मिति : 20 August, 2022
गुल्मीमा महिलाको कंकाल फेला !

भदौ ४ गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए

प्रकाशित मिति : 20 August, 2022
टोलमै भत्ता पाउँदा इस्माका ज्येष्ठ नागरिक हर्षीत !

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।

प्रकाशित मिति : 4 August, 2022
गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला !

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : 30 July, 2022
गुल्मीमा फुपूको घरमा बस्न गएकी १२ वर्षीया नाबालिका बलात्कृत !

करणी गरि फरार रहेका अधिकारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको बताईएको छ ।

प्रकाशित मिति : 27 July, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता