स्थानीय समाचार
चिसोबाट बच्न गुल्मेलीलाई जिल्ला प्रशासन गुल्मीको आग्रह

त्यस्तै काठदाउरा तथा विद्युतिय तापजन्य सामाग्रीको प्रयोग गर्दा अक्सिजन आपुर्ती हुने गरी सावधानी पुर्वक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीमा मदिरा सेवन गरी सवारी दुर्घटना पार्ने चालक विरुद्ध सार्वजनिक मुद्दा दर्ता !

मदिरा सेवन गरि सवारी चलाउने चालक विरुद्ध गुल्मी प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीको रेसुंगा सहित यि क्षेत्रमा हिमपात !

लगातारको वर्षा र हिमपात पछि चिसो ह्यातै बढेको छ भने गुल्लमेलीको जनजिवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी हुँदा ५० लाख बराबरको क्षति !

आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीमा सम्बन्ध विच्छेदका मुद्दा बढे !

मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा केही सहज व्यवस्था गरेका कारण मुद्दा बढेको कुँवरको भनाइ छ ।

प्रकाशित मिति : 28 December, 2021
मर्भुङमा रहेको प्रगतिशील कृषि तथा पशु विकास महिला सहकारीको प्रथम साधारण सभा सम्पन्न

मुर्भुङमा रहेको प्रगतिशील कृषि तथा पशु विकास महिला सहकारीको प्रथम साधारण सभा सम्पन्न

प्रकाशित मिति : 25 December, 2021
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति : 24 December, 2021
मुसीकोटमा माइती जान लागेका श्रीमान श्रीमतीको भीरबाट लडेर मृत्यु

मुसीकोटमा माइती जान लागेका श्रीमान श्रीमतीको भीरबाट लडेर मृत्यु

प्रकाशित मिति : 17 December, 2021
गुल्मीका कैदिबन्दीका दुःख : पानी पर्दा छाता ओढ्नु पर्ने र राती सुत्न पालो कुर्नु पर्ने बाध्यता

गुल्मीका कैदिबन्दीका दुःख : पानी पर्दा छाता ओढ्नु पर्ने र राती सुत्न पालो कुर्नु पर्ने बाध्यता

प्रकाशित मिति : 17 December, 2021
इस्मास्थित हस्तिचौरको घरगोठमा आगलागी

इस्माको हस्तिचौरमा घरगोठमा आगलागी

प्रकाशित मिति : 17 December, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता