गुल्मीमा तीन दिनमा एकै स्थानमा तिन सवारी दुर्घटना !



माघ- २ गुल्मी ।

गुल्मीदरबार गाउँपालिकाको – ३ गौडाकोट म्यालपोखरी स्थिती देउराली डाडा जङ्गलमा तिन दिनमा तिनबटा सवारी साधन दुर्घटनमा परेका छन ।

पहिलो दिन डबल क्याब जिप,दोस्रो दिन हिजो पोखरा फर्किदै गरेको कार र आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए ।

शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता