स्थानीय समाचार
धुर्कोटको पिपलधारा ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा

मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : 6 July, 2022
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मुसिकोटलाई !

प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन् ।

प्रकाशित मिति : 6 July, 2022
जिल्ला खेलकुद विकास समिति गुल्मीको अध्यक्षमा गिरी प्रसाद महाकिम !

करातेका अब्बल खेलाडी महाकिम विगत १६ वर्ष देखी खेलकुद कार्यालयमा करातेको मुख्य प्रशिक्षक को रुपमा आफ्नो भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : 5 July, 2022
धुर्कोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

कार्यक्रम गाउँपालिका अध्यक्ष पोखरेलको अध्यक्षता, डेक नेपालका प्रतिनिधि गणेश पाण्डेको स्वागत मन्तव्य एवम् नागरिक समाज, गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 5 July, 2022
चौरासी पुजामा जम्मा भएको पैसा बाट विद्यालयमा अक्षय कोष स्थापन !

चौरासी पुजामा जम्मा भएको रकम बाट ५१ हजार पाँच सय ५५ रुपैयाँ धनराशिको अक्षय कोष गरिएको त्यस वडाका वडा सदस्य सागर गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 2 July, 2022
गुल्मीमा सरकारी भवन पहिरोले भत्कायो

गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै  लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो ।

प्रकाशित मिति : 27 June, 2022
गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला

भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।

प्रकाशित मिति : 24 June, 2022
क्यान्सर पीडित महिलाको जीवन रक्षाको अपिल

गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।

प्रकाशित मिति : 24 June, 2022
चन्द्रकोट गाउँपालिकाको आ.व.२०७९/८० को बजेट तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित (पूर्णपाठ सहित)

आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था

प्रकाशित मिति : 24 June, 2022
टोपबहादुरको क्षेत्रमा स्वतन्त्रबाट दुर्गा बन्‍जाडेको दाबी !

उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेकव बताएका छन्।

प्रकाशित मिति : 23 June, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता