स्थानीय समाचार
सत्यवतीमा १० माउ बाख्रा पाल्ले किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान !

गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 24 February, 2023
गुल्मीका ३१ जना शिक्षकले तलब पाएन् !

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : 24 February, 2023
जनसहयोग पुर्व विद्यार्थी मञ्चले सरस्वतीको मन्दिर निर्माण गर्ने

साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 23 February, 2023
मदाने अध्यक्ष कपको उपाधि पुरुष तर्फ अग्लुङ्ग र महिला तर्फ पुर्कोट दहलाई !

साथै सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 19 February, 2023
गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साझ आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।

प्रकाशित मिति : 19 February, 2023
कार्यसम्पादन मूल्याकंन : गुल्मीमा मदाने गाउँपालिका प्रथम !

कुल एक सय अंकमा ७६.०१ अंक ल्याउदैँ मदाने जिल्लामै प्रथम एवम् देशभरका ४६० गाउँपालिकामध्ये छैठौ स्थानमा परेको छ ।

प्रकाशित मिति : 18 February, 2023
गुल्मीमा पहिलो पटक तीनै तहका कर्मचारीलाई सम्पति व्यवस्थापन प्रणाली सम्बन्धि तालिम प्रदान

साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।

प्रकाशित मिति : 18 February, 2023
इस्मा :११ विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि रामराज्य माविको पोल्टामा !

प्रतियोगितामा ४ विधाका ३६ खेल  मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : 18 February, 2023
गुल्मी : पहिलो पटक तीनै तहका ७५ जना कर्मचारीलाई दुई दिने तालिम !

गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।

प्रकाशित मिति : 16 February, 2023
महिलालाई उद्यमशिल बनाउन घरेलु कार्यालय गुल्मी द्वारा सिलाईकटाइ तालिम प्रदान

एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : 16 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता