जनसहयोग पुर्व विद्यार्थी मञ्चले सरस्वतीको मन्दिर निर्माण गर्ने



फागुन ११ गुल्मी ।

रेसुङ्गा नगरपालिका -५ भुवनपानीमा रहेको जनसहयोग माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण हुने भएको छ ।

विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको साझा मन्च जनसहयोग पुर्व विद्यार्थी मञ्चले विद्यालयको प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण गर्ने भएको हो ।
ज्ञानकी देविको रुपमा लिइएकी सरस्वतिको मन्दिर निर्माणको तयारी स्वरुप जन सहयोग माविको स्वर्ण महोत्सवको अवसर विध्यालयको प्राङ्गणमा सरस्वती मन्दिर शिलान्यास गरिएको मञ्चका उपाध्यक्ष प्रकाश पौडेल ले जानकारी दिए । साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता